कविता
सिकिरहेछु
शनिबार, १९ जेठ २०८१, ११ : ४२
सिक्नु आफैँलाई जान्नु हो,
सिक्नु उद्देश्य प्राप्त गर्नु हो,
सिक्नु निरन्तर बग्नु हो,
सिक्नु आनन्द लिनु पनि हो।
बाहिरी संसारमा सिक्दै गए,
अतृप्त र अज्ञानी पो बन्दै गए,
तिर्खा सागरको थियो,
थोपाले प्यास मेटाउँदै गएँ।
सिक्दै सिक्दै कहाँ पुगे..?
शून्यतामा आफै हराए,
त्यही शून्यताभित्र आज रुमलिँदै छु,
थाहा छैन म यो के सिक्दै छु…?
सिक्दै सिक्दै सिकिरहेछु,
सिकाइ कै अन्त खोजिरहेछु,
हेरौँ मञ्जिल कहाँ टुङ्गिन्छ!!
सिकाई भित्रै जीवन सकिन्छ!!
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण