नेपाल ईयूको कालोसूचीमा यथावत्
आइतबार, २० जेठ २०८१, १८ : ११
काठमाडौँ । युरोपेली युनियन (ईयू) ले नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा यथावत् राखेको छ । सरकारले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन निरन्तर पहल गर्दै आएपनि त्यसमा सफलता हासिल हुन नसकेको हो ।
३० मे २०२४ मा युनियनले अपडेट गरेको नयाँ सूचीमा नेपाल कालोसूचीमै रहेको हो ।
ईयूको उडान सुरक्षा चासोको सूचीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका दर्ता भएर सञ्चालनमा सबै वायुसेवा कम्पनीहरू रहेका छन् ।
ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राख्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण