गुणस्तर विभागको पार्किङमा राखेको गाडीमा आगलागी
सोमबार, २१ जेठ २०८१, १४ : ०८
काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ माछापोखरी चोकमा पार्किङमा राखेको गाडीमा आगलागी भएको छ । गुणस्तर विभागभित्र पार्किङ गरी राखेको प्रदेश नम्बर ३-०१-००२ झ ५४४६ नम्बरको स्कार्पियो गाडीमा आइतबार राति आगलागी भएको हो ।
आगलागी हुँदा गाडीको अगाडिको भाग जलेर क्षति भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण