कांग्रेसले बालेन शैलीको समर्थन गर्नु गणेशमान र कृष्णप्रसाद भट्टराईको अपमान हो : महेश बर्तौला
बिहीबार, २४ जेठ २०८१, १८ : ०२
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको शैलीलाई कांग्रेसले समर्थन गर्नु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालामाथिको अपमान भएको बताएका छन् । बिहीबार संसद् भवन बाहिर कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख सचेतक बर्तौलाले काठमाडौँ महानगरका प्रमुख शाहबाट भइरहेको काम स्वभाविक प्रकृतिको नभएको बताए । उनले सामाजिक सञ्जालमा मेयर शाहले विभिन्न स्ट्याटसहरु लेखेर नकारात्मक पथमा समाजलाई हिँडाउने काम गरिरहेको बताए । उनले देश, लोकतन्त्रका लागि लडेको नेताहरूको बारेमा मेयर शाहको टिप्पणी तल्लो स्तरको रहेको बताए ।
प्रमुख सचेतक बर्तौलाले कांग्रेस अस्थिरतामा प्रवेश गरेर स्वार्थमा खेल्न खोजिरहेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण