गण्डकी प्रदेश
गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मागे विश्वासको मत
सोमबार, २८ जेठ २०८१, १५ : ३८
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत मागेका छन् । सोमबार गण्डकी प्रदेश सभामा विश्वासको मत माग्दै उनले सबै राजनीतिक दलको सहयोग पाउनेमा विश्वास व्यक्त गरेका हुन् ।
विश्वासको मत पाएमा सबैको विश्वास लिएर काम गर्ने उनले प्रतिबद्धता जनाएका छन् । असार १ गते बजेट ल्याउनुपर्ने र बजेट अगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने बाध्यता भएकाले सबै राजनीतिक दललाई मत दिन उनले आग्रह गरेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण