काठमाडौँका गर्मीका बिच कार्यक्षेत्रमा मजदुर (तस्बिरहरु)
बिहीबार, ३१ जेठ २०८१, १६ : ५७
काठमाडौँ । काठमाडौँमा बिहीबारको अधिकतम तापक्रम ३४.३ डिग्री सेल्सियस अधिकतम तापक्रम रह्यो ।
काठमाडौं उपत्यकामा वर्ष नहुँदा गर्मी उधुम भएको छ । गर्मी बढेको भए पनि कामदारहरू भने आफ्नो कर्ममा जुटिरहेकै छन् । कोही बाटो बनाउन व्यस्त देखिन्छन् भने कोही मकै पोल्न त कोही सयौँ मिटर हिँडेर समान बिक्री गर्नदेखि अनेक कामकाजमा खटिरहेकै देखिन्छन् ।
प्रचण्ड गर्मीले मजदुरसँगै आम मानिसको जनजीवन नै प्रभावित परेको छ ।
गर्मीका बिच कार्यक्षेत्रमा सक्रिय रहेका मजदुरहरुको तस्बिर हेर्नुहोस्
_EzfLkfNntD.jpg)
_LoYIyG2kGw.jpg)
_e0PaMx8mo6.jpg)
_TGzjcrkBIl.jpg)
_HhOuGCzqQ3.jpg)
_hjJpGMSttO.jpg)
_SOm53ViwJ9.jpg)
_WfUdIWPf22.jpg)
_xsUKguOqii.jpg)
_5thGsBmRuU.jpg)
_po77NXaEPM.jpg)
_P5AVKiK41Z.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण