काेशी प्रदेशको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेशी असार ९ गते
बिहीबार, ३१ जेठ २०८१, १९ : ४४
काठमाडौँ । कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दर्ता गरेको रिट आज हेर्दाहेर्दैमा सकिएको छ।
न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानकाे पूर्ण इजलासमा पेशी तोकिएको थियो। आज कार्कीका तर्फबाट बहस भएको छ। बहस बाँकी नै भएकाले हेर्दा हेर्दै अर्को पेशी र असार ९ गते तोकिएको छ।
आज रिट निवेदकको तर्फबाट अधिवक्ता अपूर्व खतिवडा, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्की, अधिवक्ता ललित बहादुर बस्नेत, वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता विकास भट्टराईलगायतले बहस गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण