तीन जना एसपीको सरुवा, पश्चिम नवलपरासीका प्रमुख फेरिए
बिहीबार, ३१ जेठ २०८१, २१ : ३७
काठमाडौँ । नेपाल प्रहरीका ३ जना प्रहरी उपरीक्षकहरुको सरुवा भएको छ । पश्चिम नवलपरासीमा एसपी ज्ञानेन्द्र प्रसाद फुयाललाई पठाइएको छ । पश्चिम नवलपसारीमा कार्यरत काजीकुमार आचार्यलाई उपत्यका अपराध अनुसन्धान कार्यायमा सरुवा गरिएको छ ।
हरिहरनाथ योगीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा काज सरुवा गरिएको छ । उनी धनुषास्थित मधेश प्रदेश प्रहरी गणमा कार्यरत थिए । प्रहरी महानिरीक्षकको निर्णयअनुसार प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण