नेपालको टोलीमा सन्दीप पनि समावेश
शनिबार, ०१ असार २०८१, ०५ : ००
काठमाडौँ । टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा सन्दीप लामिछानेलाई पनि सुरुवाती ११ मा समावेश गरिएको छ । खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
टोलीमा सन्दीपसहित कप्तान रोहित पौडेल कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी छन् । त्यस्तै, गुल्सन झा, सोमपाल कामी, करन केसी र अविनाश बोहरा टोलीमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण