गण्डकी प्रदेश
गण्डकीमा बजेट भाषण सुरु
शनिबार, ०१ असार २०८१, १६ : ३९
पोखरा । गण्डकीमा आगामी आर्थिक वर्ष २०८१– ८२ को बजेट भाषण सुरु भएको छ। अर्थमन्त्री डा टंकराज गुरुङले आगामी वर्षको बजेट वक्तव्य प्रश्तुत गरेका हुन् ।
यो वर्ष सरकारले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा प्राथमिकता दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण