युरो २०२४ : युक्रेनमाथि रोमानियाको सहज जित
सोमबार, ०३ असार २०८१, २० : ४५
काठमाडौँ । युरो २०२४ मा रोमानियाले युक्रेनलाई हराउँदै विजयी सुरुवात गरेको छ । सोमबार राति भएको समूह 'ई' अन्तर्गतको खेलमा रोमानिया ३–० गोलले विजयी बन्यो ।
खेलको २९ औँ मिनेटमा निकोलाई स्टानसिउले गोल गर्दै । रोमानियालाई अग्रता दिलाए । दोस्रो हाफको ५३ औँ मिनेटमा राजभान मारिनले टोलीको अग्रता दोब्बर बनाए । ४ मिनेटपछि नै डेनिस ड्रागुसले तेस्रो गोल गर्दै जित सुनिश्चित गरे ।
यो समूहमा रोमानिया र युक्रेनसहित बेल्जियम र स्लोभाकिया रहेका छन् । ३ अंकसहित रोमानिया अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण