फोटोफिचर
तस्बिरमा हेर्नुहोस् सुरूङमार्ग जोड्ने बलम्बु फ्लाइओभर
मङ्गलबार, ०४ असार २०८१, १४ : ३८
काठमाडौँ । काठमाडौँको बलम्बु–सिस्नेखोला सुरुङ मार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न बलम्बुमा फ्लाइओभर पुल निर्माणको काम धमाधम भइरहेको छ ।
राजमार्गबाट सुरुङ मार्गतर्फ सवारी साधन मोडिँदा ट्राफिक जाम हुन सक्ने भएकोले यहाँ फ्लाइओभर निर्माण गरिँदैछ ।
अबको एक वर्षभित्र सवारी साधन चलाउने गरी काम भइरहेको नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण आयोजनाका उप–आयोजना निर्देशक गोविन्द दुमरुले बताए । यो फ्लाइओभरको लम्बाइ एक सय २८ मिटरको र चौडाइ ७ मिटरको हुनेछ ।
तस्बिर : नेपाल फोटो लाईब्रेरी
_mxXvnxKslj.jpg)
_QSsHtj81F5.jpg)
_kTx8oXtDjq.jpg)
_XWjENnbIll.jpg)
_dt4xf1UUTf.jpg)
_ZyY14AZe2b.jpg)
_kQ4lgMtvTX.jpg)
_Ru7eiDp8bY.jpg)
_VUU6S76obd.jpg)
_OlyLTx1ZzL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण