३३६ बुँदे ललितपुर महानगरको नीति कार्यक्रममा के छ ? (पूर्णपाठ)
बुधबार, ०५ असार २०८१, १७ : ५२
काठमाडौँ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बुधवार सार्वजनिक गरेको छ ।
मेयर चिरीबाबु महर्जनले पाँचौँ नगर सभामा आगामी आवको ३३६ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
मेयर महर्जनले कार्यक्रम प्रस्तुत गर्दै नीति तथा कार्यक्रममा २१ वटा सुविधा सहितको ‘एलएमसी अलर्ट एप्स’ सञ्चालनका साथै ‘सुन्दर ललितपुर नगरी : घरघरमा नगर प्रहरी’ परिचालन गरी नगरवासीको गुनासो व्यवस्थापन गरिएको जानकारी दिए ।
साथै उनले यसबाट हाल गुनासोको मात्रा धेरै हदसम्म घट्नुका साथै यसरी गरिएको परिचालनबाट राजस्व सङ्कलनमा समेत उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण