कम्युटरको स्रोत सङ्केत चोरी गरेको आरोपमा युवक पक्राउ
बिहीबार, ०६ असार २०८१, १७ : ३४
काठमाडौँ । सफ्टवेयरको सोर्स कोडमा अनधिकृत पहुँच बनाएर कम्युटरको स्रोत सङ्केत चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको महागढीमाई घर भएका ३१ वर्षीय उमेशकुमार गुप्ता छन् ।
उनले neo HRIS नामको सफ्टवेयरको सोर्स केडमा पहुँच बनाएर बौद्धिक सम्पत्तिमा आघात गर्ने गरी स्रोत सङ्केत चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले रातोपाटीलाई बताए ।
आरोपी त्रिपुरेश्वरस्थित पावर ब्रेन नामक कम्पनीमा कार्यरत छन् । उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण