लागु औषधसहित युवक पक्राउ
आइतबार, ०९ असार २०८१, २१ : ११
काठमाडौँ । काठमाडौँको महाराजगञ्ज क्षेत्रबाट प्रहरीले लागु औषधसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी घर भएर काठमाडौँ महानगरपालिका–९ बस्ने ३१ वर्षीय नारायण पल्ली मगर छन् ।
टोखा नगरपालिका वडा नम्बर–७ मा आरोपीले लुकाएर राखेको अवस्थामा प्रहरीले १२७ एम्पुल बुप्रेनर्फिन, १५४ एम्पुल डाइजेपाम र १३८ एम्पुल फेनारगन बरामद गरेको छ । उनीबिरुद्ध प्रहरी वृत महाराजगञ्जले लागु औषधसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण