दशौं राष्ट्रिय महाधिवेशन
भृकुटीमण्डपबाट एकीकृत समाजवादीको र्याली सुरु
आइतबार, १६ असार २०८१, १२ : २३
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को र्याली सुरु भएको छ । राजधानीको भृकुटीमण्डपबाट र्याली सुरु भएको हो ।
_MjXp3Cwf5c.jpg)
र्यालीमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल लगायतका नेता कार्यकर्ताहरु सहभागी छ । र्याल केहीबेरमा कमलादीस्थित प्रज्ञाप्रतिष्ठान भवनमा पुग्नेछ ।
एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा आजबाट सुरु हुँदैछ ।
_V2ixJryZAj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण