नेविसंघ अध्यक्षको खालि कुर्सी राखेर सानेपामा प्रदर्शन
आइतबार, १६ असार २०८१, १५ : २३

काठमाडौँ । नेविसंघ महाधिवेशन पक्षधर नेताहरुले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । आइतबार नेविसंघ अध्यक्षको खालि कुर्सी राखेर उनीहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरुले विधिवत १२औँ महाधिवेशन कहिले ? संगठन म्यादि कहिले सम्म ? अधिवेशन नहुने, पटक-पटक म्याद मात्र थप्ने प्रवृत्तिको कहिले सम्म ? विनासर्त अध्यक्षको म्याद थप्न पाइँदैन ? १२ औँ महाधिवेशन सुनिश्चित गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
‘नेविसंघ अध्यक्षको खाली कु्र्सी, पार्टी नेतृत्व र पदाधिकारिलाई कांग्रेस मुख्यालय सानेपाबाट प्रश्न गरेका हौँ’ नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?