प्रधानमन्त्री बन्ने चर्चा हुनु धेरै राम्रो : ओली
सोमबार, १७ असार २०८१, १७ : ००
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सत्ता साझेदारीको चर्चा चलिरहेको बेला एमाले अध्यक्ष केपी शर्माओलीले ‘बाहिर चर्चा हुनु धेरै राम्रो’ भनेका छन् । सोमबार संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले ओलीको प्रधानमन्त्री बन्ने सम्भावनाबारे राखेको जिज्ञासामा चर्चा हुनु राम्रो हो भनेका हुन् ।
ओलीले यस वर्ष आफू प्रधानमन्त्री बन्नेजस्तो नलागेको पनि बताए । प्रधानमन्त्री बन्ने चर्चा र शपथ लिनेबारे सञ्चारकर्मीको जिज्ञासामा उनले ‘यस वर्ष त त्यस्तो लाग्दैन त मलाई’ भनेका हुन् ।
गत शनिवार कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबिच लामो भेटवार्ता भएपछि सत्ता उथलपुथल हुन लागेको भन्दै राजनीति तरङ्गित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण