काठमाडौँ । देशभर मनसुन सक्रिय भएसँगै काठमाडौँमा उपत्यकामा दैनिक जसो वर्षा भइरहेको छ । वर्षासँगै काठमाडौँका विभिन्न स्थानहरू डुबानमा पर्न थालेका छन् ।
_EQSbhWrM9X.jpg)
पानीको राम्रो निकास नहुँदा सडकहरू जलमग्न बन्न थालेका छन् । सडक निर्माण नभएका स्थानमा हिलाम्मे भएका छन् । यसले सर्वसाधारणलाई हिँडडुल गर्नसमेत सकस भएको छ । तस्बिरमा काठमाडौँको म्हेपी, गोङ्गबु र विष्णुमती कोरिडोरका सडक छन् :
_hjHfm9AWEL.jpg)
_BncFrDXRKs.jpg)
_hUrjVeDEW1.jpg)
_IlmDk4QyCu.jpg)
_qIz6MHrWXC.jpg)
_qZUcm8Z2CW.jpg)
_pv3a7VramT.jpg)
_lLCssw7XDF.jpg)
_exKMGVLH6t.jpg)
प्रतिक्रिया