रेड्मी नोट १३ सिरिजमा जुलाई ज्याकपट अफर
काठमाडौँ । स्मार्टफोन कम्पनी शाओमीले जुलाई ज्याकपट अफर सुरु गरेको छ । यस अफरमा ग्राहकहरूले रेड्मी नोट १३ सिरिज मोडेलहरूमा ४ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूले रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जी मा १ जुलाईदेखि ३१ जुलाईसम्म शाओमीका नेपालभरका रिटेल आउटलेटहरूमा र सबै आधिकारिक एमआई स्टोरहरूमा छुट प्राप्त गर्न सक्नेछन् ।
अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘हाम्रा नेपाली ग्राहकहरूले उत्कृष्ट मूल्यमा अत्याधुनिक प्रविधि उपलब्ध गराउन प्रतिबद्ध छौँ ।’
अफरअनुसार नयाँ मूल्य सूची
रेड्मी नोट १३ :
६/१२८ जीबी : पुरानो मूल्य रु. २४,९९९, अफर मूल्य रु. २३,९९९ मात्र
८/२५६ जीबी : पुरानो मूल्य रु. २७,९९९, अफर मूल्य रु. २६,९९९ मात्र
रेड्मी नोट १३ प्रो :
८/२५६ जीबी : पुरानो मूल्य रु. ३४,९९९, अफर मूल्य रु. ३२,९९९ मात्र
१२/५१२ जीबी : पुरानो मूल्य रु. ३९,९९९, अफर मूल्य रु. ३५,९९९ मात्र
रेड्मी नोट १३ प्रो प्लस ५जीः
८/२५६ जीबी : पुरानो मूल्य रु. ४७,९९९, अफर मूल्य रु. ४५,९९९ मात्र
१२/५१२ जीबी : पुरानो मूल्य रु. ५२,९९९, अफर मूल्य रु. ५०,९९९ मात्र
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण