बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध
शनिबार, २२ असार २०८१, ०९ : ५६
काठमाडौँ । अविरल वर्षाको कारण सिन्धुली स्थित बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–२ स्थित कमेरेमा लेदो सहितको पहिरो आएर बिपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले जानकारी दिए ।
गोलन्जोर गाउँपालिका–६ स्थित अकरेभिरमा माथिबाट ढुङ्गा सहितको लेदो आएर मध्यपहाडी लोकमार्ग दुई तर्फ अवरुद्ध भएको छ । स्थानीय निकायसँग समन्वय गरेर जेसीबी मार्फत पहिरो हटाउने काम भइरहेको डीएसपी खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण