सहरभरि टु–लेट ‘रोग’, तस्बिरहरू
मङ्गलबार, २५ असार २०८१, १४ : २७
काठमाडौँ । काठमाडौँ उपत्यकाका पुराना र विस्तारित बजारमा अहिले जताततै टु–लेट लेखेको मात्र देखिन पाइन्छ । मुख्य व्यापार हुने क्षेत्रका भवनहरूमाथि अहिले व्यापारिक र अफिसका बोर्ड कम, टु–लेट लेखेको मात्र देखिन पाइन्छ ।
भव्य देखिने धेरै व्यापारिक मल अहिले सुनसान जस्तै छन् । सटरमा फोन नम्बरसहित ‘टु–लेट’ र ‘भाडामा’ लेखेका बोर्डहरू प्रशस्तै देखिन्छन् ।सानादेखि ठुला सबै व्यापार अहिले पहिलाको भन्दा न्यून छ । राजधानीका मलहरूमा कुनै बेला हप्ताको सातै दिन भिडभाड हुने गर्दथ्यो तर अहिलेको अवस्था फरक छ । ठुला–ठुला भनिएका मलहरू सुनसान मात्र देखिन्छन् ।
_HAaImmAf36.jpg)
_GSWQjcooGO.jpg)
_FPk2l65jp1.jpg)
_hTxRG0E8J2.jpg)
_F41pW4Qd6P.jpg)
_qeuX8eM4ac.jpg)
_6gw5ehXtN4.jpg)
_U33rgPzExw.jpg)
_kt1qtsdpIx.jpg)
_hOlI0r43Nx.jpg)
_Fc5UjXjLXk.jpg)
_anL0nJ1KUb.jpg)
_4wkXdGZkn1.jpg)
_6v4zIgBZBs.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व सङ्कलन ‘मिसन मोड’ मा लैजान अर्थमन्त्रीको निर्देशन
-
सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
-
विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
-
नागढुङ्गा सुरुङमार्ग उद्घाटन : पुरानो पुस्ताको आँखामा विकासको खुसी
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण