नयाँ पुलमा पहिरो झरेपछि रेस्टुरेन्ट पुरियो, बागलुङ–पोखरा सडक अवरुद्ध
बिहीबार, २७ असार २०८१, ०७ : ४९
पोखरा । पोखरा बागलुङ राजमार्ग अन्तर्गत पर्वतको नयाँ पुलमा पहिरोका कारण सडक ठप्प भएको छ । पर्वतमा बुधबारदेखि नै अविरल वर्षा भएको छ ।
उक्त पहिरोले कालीगण्डकी रिभर रेस्टुरेन्ट पुरिएको पर्वत प्रहरीले जनाएको छ । अहिले पनि लेदो आउने क्रम जारी रहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण