प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली : सबैमा सम्मान, सबैलाई धन्यवाद !
आइतबार, ३० असार २०८१, १८ : ०७
काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएपछि नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्माओलीले सबैलाई सम्मान र धन्यवाद दिएका छन् ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेपछि सामाजिक सञ्जालमार्फत ओलीले सबैलाई सम्मान र सबैलाई धन्यवाद भनेका हुन् ।
‘सबैलाई सम्मान, सबैलाई धन्यवाद !’, ओलीले आफ्नो तस्बिरसहित सामाजिक सञ्जालमा भनेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण