भारतीय प्रधानमन्त्री मोदीले दिए ओलीलाई बधाइ
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केपी शर्मा ओलीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाइ दिएका छन् । सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीले ओलीको कार्यकालमा दुई देशबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका हुन् ।
‘बधाई छ केपी शर्मा ओलीज्यू, नेपालको प्रधानमन्त्रीको रुपमा तपाईको नियुक्तिमा । हाम्रा दुई देशबिचको मित्रताको गहिरो बन्धनलाई अझ सुदृढ गर्न र हाम्रा जनताको प्रगति र समृद्धिका लागि पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न नजिकबाट काम गर्न तत्पर छौँ,’ मोदीले लेखेका छन् ।
Congratulations @kpsharmaoli on your appointment as the Prime Minister of Nepal. Look forward to working closely to further strengthen the deep bonds of friendship between our two countries and to further expand our mutually beneficial cooperation for the progress and prosperity…
— Narendra Modi (@narendramodi) July 15, 2024
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको पर्यटन विभागमा १० जना सदस्य मनोनीत
-
उपत्यकाका नदी किनारका संरचना हटाउने सर्वोच्चको फैसलाप्रति माओवादी केन्द्रको गम्भीर चासो (विज्ञप्तिसहित)
-
पल्सर स्पोर्टस अवार्डमा केल्मीको निरन्तरता
-
केयरगिभरका लागि परेका आवेदनहरूमा छानबिन जारी : मन्त्रालय
-
डेंगुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
-
बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी भन्छन्– नेपाली फिल्ममा काम गर्न चाहन्छु