परराष्ट्रमन्त्री आरजु देउवासँग चिनियाँ राजदूत सोङको भेट
बुधबार, ०२ साउन २०८१, १४ : ४३
काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।
बुधबार परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा दुई देशका विभिन्न विषयमा छलफल भएको भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मंगलबार मात्र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्र मन्त्री राणासँग भेट गरेका थिए । भारतीय विदेश मन्त्री एस जयशंकर, पाकिस्तान तथा माल्दिभ्सका विदेश मन्त्रीले पनि परराष्ट्र मन्त्री राणालाई बधाई दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण