खोलाले बगाउँदा जाजरकोटमा एक बालक बेपत्ता
बिहीबार, ०३ साउन २०८१, १९ : ३७
जाजरकोट । खोलाले बगाउँदा जाजरकोटमा एक बालक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा बारेकोट गाउँपालिका–३ बुढागाउँका भक्त बहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा रहेका छन् ।
बिहीबार दिउँसो ३ बजेतिर गाई बस्तु चराउन गएको बेला स्याली खोलाले उनलाई बगाएको जाजरकोट प्रहरीले जनाएको छ ।
बेपत्ता रहेका उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगल र कङ्गोबिचको रोमाञ्चक खेल बराबरीमा समाप्त
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण