काठमाडौँ । मनसुनी वर्षाले प्रदूषणलाई पखालेसँगै काठमाडौँ उपत्यकाको सुन्दरता निखारिएको छ । दैनिक जसो रातिको समयमा पानी पर्ने र दिउँसोको समयमा घाम लाग्ने हुँदा काठमाडौँ उपत्यकाको सुन्दरता निखारिएको हो ।
_OMggoJth2B.jpg)
मंगलबार काठमाडौँ उपत्यकालाई घेरेका पहाडबाट हेर्दा काठमाडौँको धुलो र प्रदूषण पखालिएपछि खुलेको देखिएको छ । वरिपरिका डाँडाका अलावा पानीले सडक छेउ रोपिएका बिरुवाका पात पनि पखालिएर हरियो देखिएका छन् ।
_cFD9SMmWVW.jpg)
_bjWwl2bjAc.jpg)
_Ous1DRFqyO.jpg)
_eT9tZ2ElYG.jpg)
_TKwqwNIs9V.jpg)
_3FQ3OkIHM4.jpg)
_QirEi48YAN.jpg)
_QveueOSP0w.jpg)
_K1nJKHXoGy.jpg)
_wLV5PRF4QW.jpg)
_eOnb3YAWJp.jpg)
_UbHnTeXF2f.jpg)
_UTwEUHIA55.jpg)
_LMjRWyL1wo.jpg)
_wON65xFsWo.jpg)
_svMIGQTFOh.jpg)
_Rye8hFURZR.jpg)
प्रतिक्रिया