प्रस्तावित निर्वाचन आयुक्त प्रधानमाथि आज संसदीय सुनुवाइ
बुधबार, ०९ साउन २०८१, ०८ : ४८
काठमाडौँ । निर्वाचन आयोगका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानमाथि आज संसदीय सुनुवाइ हुने भएको छ । बुधबार दिउँसो १ बजे संसदीय सुनुवाइ समितिमा सुनुवाइ गर्न लागिएको हो ।
यसअघि रोकिएको प्रधानको सुनुवाइको कार्यक्रम आजका लागि राखिएको समिति सचिव निर्मला बस्ती लामिछानेले जानकारी दिइन् । प्रधान गत असार २ गते बसेको संवैधानिक परिषद्को बैठकबाट निर्वाचन आयुक्तमा सिफारिस भएका थिए ।
असार २० र २१ गतेका लागि संसदीय सुनुवाइ राखिए पनि रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विधेयक सर्वसम्मतिले स्वीकृत
-
त्रिविका उपकुलपति थापासमक्ष २१ बुँदे सुझावपत्र पेस
-
‘राजेन्द्र लिङ्देनबाट अब राप्रपा चल्न सक्दैन, महाधिवेशनबाट परिवर्तन गर्छौं’
-
आत्मदाह प्रयास गरेका नेपालीको स्वास्थ्य अवस्था गम्भीर, उपचार जारी
-
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सार्वजनिक
-
प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण