बैंकिङ कसुर मुद्दामा फरार युवक पक्राउ
मङ्गलबार, १५ साउन २०८१, २१ : २३
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त नगरपालिका–४ घर भएर कलंकी बस्दै आएका किरन सिंह साउद छन् ।
३२ वर्षीय साउदलाई कालिमाटीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । हरिष भाटको जाहेरीले १२ लाख बिगो भएको मुद्दामा उनीविरुद्ध कञ्चनपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
उनलाई थप अनुसन्धान र कारबाहीको लागि अपराध अनुसन्धान कार्यालयले कञ्चनपुर पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण