कान्ति लोकपथको ललितपुर खण्ड अवरुद्ध
बुधबार, १६ साउन २०८१, ०८ : ०७
काठमाडौं । अविरल वर्षाका कारण पहिरो खसेर कान्ति लोकपथको ललितपुर खण्ड अवरुद्ध भएको छ । बागमती गाउँपालिका–३ स्थित पाङ्दुर डोल र टाकुर्चेमा सडक पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
महालक्ष्मी नगरपालिका हुँदै काभ्रे जाने सडक पनि अवरुद्ध भएको छ । महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्ने खर्कमा पहिरो आएर सड्क अवरुद्ध भएको एसपी सुवेदीले जानकारी दिए । महालक्ष्मी–१० स्थित सामुदायिक भवन नजिकै पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण