मापदण्ड
ललितपुरलाई कुरूप बनाएका अव्यवस्थित प्लटिङ (फोटोफिचर)
आइतबार, २० साउन २०८१, ०९ : २७
ललितपुर । काठमाडौँ उपत्यकाका घर निर्माणले मात्र होइन, अव्यवस्थित प्लटिङले पनि कुरूप बन्दै गइरहेको छ । ललितपुरको गोदावरी नगरपालिका–८ मा न्यूनतम पूर्वाधारसमेत नपुगेको स्थानमा प्लटिङ गरिएको छ ।
कतै मापदण्डअनुसार जग्गा नछोडी प्लटिङ गरिएको छ, त कतै जङ्गल र सार्वजनिक जग्गासमेत मिचेर प्लटिङ गरिएको छ । तर पनि सरोकारवाला निकायकाे ध्यान यतातिर पुग्न सकेको छैन ।
यसरी मापदण्ड नपुर्याइएका प्लटिङमा पनि सरकार र सरोकारवाला निकायले कुनै कारबाही नगर्दा कतै मिलेमतोमै यस्ता काम भइरहेको छ होइन भन्ने आशङ्का जनमानसमा व्याप्त छ । न्युज बैंक नेपाल
_qRkjXjXtlj.jpg)
_KCWJjALgnY.jpg)
_xD2LkJZeXo.jpg)
_8H83YIyE22.jpg)
_5tCMziS4l0.jpg)
_krd0Y0MHiB.jpg)
_R1sHzWlyIc.jpg)
_1X2JhvTPWG.jpg)
_9SzhLtbCu8.jpg)
_5qJcyyxZ9l.jpg)
_fsp7QCGvYP.jpg)
_8ssynbez7M.jpg)
_OvSVndH39t.jpg)
_yO5wyoHfM7.jpg)
_JQf6DQFR8Q.jpg)
_bS7ll93HEg.jpg)
_OD5E1lRMOC.jpg)
_oJ6KmffYCR.jpg)
_DNJ1CyiFGm.jpg)
_wnFRgUVU78.jpg)
_w8tLDzewJg.jpg)
_eLq6ODd27o.jpg)
_5WRvitRuUk.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण