दाङबाट खैरो हेरोइनसहित ४ जना पक्राउ
आइतबार, २० साउन २०८१, १७ : ५६
काठमाडौँ । प्रहरीले दाङको लमही नगरपालिका–५ स्थित मालपोत रोडबाट लागुऔषध (खैरो हेरोइन)सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घर भएका २२ वर्षीय रवि रसाईली, २५ वर्षीय आकाश रोका मगर, ३६ वर्षीय अब्दुल जम्बार रङरेज र भारतीय नागरिक २२ वर्षीय गुलाम मुस्ताफा छन् ।
आरोपीहरुको साथबाट १२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी रामप्रसाद तिमल्सिनाले बताए । उनीहरु खैरो हेराइन किनेबच गर्न लागेको अवस्थामा पक्राउ परेका हुन् । आरोपीहरुमाथि अदालतबाट १० दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज साउनको पहिलो सोमबार: किन बस्ने व्रत र यसको पौराणिक महत्त्व के छ ?
-
मनसुनको न्यून चापीय रेखा उत्तरतर्फ : यी स्थानमा भारी वर्षाको सम्भावना
-
दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बने एम्बाप्पे
-
साउनको पहिलो सोमबार कुन राशिका लागि शुभ हेर्नुहोस् राशिफल
-
फुटबलमा स्पेनको ऐतिहासिक कीर्तिमान: पुरुष र महिला दुवै टोलीको हातमा विश्वकप उपाधि
-
मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण