जोरपाटीबाट ४ जना जुवाडे पक्राउ
आइतबार, २० साउन २०८१, १९ : ४५
काठमाडौँ । काठमाडौँको जोरपाटीबाट प्रहरीले ४ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ स्थित बाहुनधारामा सञ्चालित जुवा खालबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
जुवा खालबाट प्रहरीले ४ लाख ८४ हजार नगद र ६ बुक तास बरामद गरेको छ । उनीहरू स्थानीय लिला उप्रेतीको घरमा जुवा खेलिरहेका थिए । आइतबार बिहान पक्राउ गरेर आरोपीहरूलाई प्रहरीले जुवा ऐनमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण