निर्देशिका
एमाले प्रदेश अध्यक्षको पदीय हैसियत घटुवा (अपानिसहित)
मङ्गलबार, २२ साउन २०८१, १९ : ५१
काठमाडौँ । नेकपा एमालेले प्रदेश अध्यक्षहरूको हैसियत घटुवा गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अन्तरपार्टी निर्देशिका–१० (अपानि)मा प्रदेश अध्यक्षहरूको पदीय हैसियत घटुवा गर्दै पदेन केन्द्रीय सदस्यमा सीमित गरेका हुन् ।
यसअघि प्रदेश अध्यक्षको हैसियत पोलिटव्युरो सदस्य सरह थियो । साउन १७ गते बसेको सचिवालय बैठकले गरेको नेताहरूको नयाँ कार्यविभाजनमा प्रदेश अध्यक्षहरूको घटुवा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण