श्रम कानुनको उल्लंघन मुद्दामा युनुसले पाए सफाइ
बुधबार, २३ साउन २०८१, १८ : १९
ढाका । बंगलादेशको एउटा श्रम अदालतले नोबेल पुरस्कार विजेता बंगलादेशी अर्थशास्त्री मोहम्मद युनुसलाई सफाइ दिएको छ । श्रम कानुनको उल्लंघन गरेको एउटा मुद्दामा अदालतले युनुस र ग्रामीण दूरसञ्चारका तीन शीर्ष अधिकारीलाई सफाइ दिएको हो ।
जनवरी १ मा ढाकाको एउटा श्रम अदालतले युनुस र ग्रामीण दूरसञ्चारका तीन शीर्ष अधिकारीलाई ६ महिनाको जेल सजाय तोकेको थियो ।
यी चार जनालाई जनही ३० हजार टाका जरिवाना तिर्न आदेश पनि दिइएको थियो । जनवरी २८ मा युनुससहित चारै जना सो सजायविरुद्ध श्रम पुनरावेदन अदालतमा जाहेरी दिएका थिए ।
श्रम कानुनको दफाअनुसार उनीहरूलाई सजाय दिइएको थियो । त्यसमा अधिकतम ६ महिनाको जेल सजाय तोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण