सोनमको विवाहदेखि रिसेप्सनसम्मका तस्बिर
जुन विवाहको प्रतिक्षा बलिउडलाई लामो समयदेखि थियो अब त्यो सम्पन्न भइसकेको छ । सोनम कपूर र आनन्द अहूजाले मंगलबार सिख रीति–रिवाजमा मुम्बईमा विवाह गरे ।
सोनम र आनन्दको विवाहमा बलिउडका लगभग सबै सेलिब्रिटीको उपस्थिती रह्यो । दिउँसो विवाह भयो भने राती रिसेप्शन ।
सोनमले विवाहमा रातो रङको लेहेंगा लगाएकी थिइन् भने आनन्दले पीच रङको वेडिङ ड्रेस लगाएका थिए ।
दिउँसो विवाह सम्पन्न गरेपछि बेलुका रिसेप्सनको आयोजना गरियो । मुम्बईको ‘द लीला’ होटमा आयोजना गरिएको उक्त रिसेप्सनमा बलिउडका धेरैजसो सेलिब्रिटीले आफ्नो उपस्थिती जनाए ।
रिसेप्सनमा सोनमले सेतो र कालो रङको ड्रेस लगाएकी थिइन् भने आनन्द इन्डो–वेस्टर्न पोशाकमा देखिए ।
आनन्द दिल्लीका एक चर्चित व्यापारी हुन् । उनी शाही एक्सपोर्ट कम्पनीका म्यानेजिङ डिरेक्टर हुन् । छोरीको विवाहका बेला अनिल कपुर सेतो रङको शेरवानीमा देखिए भने रिसेप्सनमा उनी फर्मल लुकमा उपस्थित भए ।

swora bhaskar and sonam kapoor

sonam kapoor and Anand Ahuja cutting cake at reception

Sonam Kapoor and Anand Ahuja

Anil Kapoor

Sanjay kapoor with his son

Sanjay Kapoor Family

Kareena Kapoor

Swora Bhaskar

Kangana with Raju Hirani and Vidhu Vinod Chopra

Satrughan sinha with his family

India's ex- minister prafulla patel


Harsbardan kapoor

Boney kapoor and Amar Singh

Karan johar with his mother

Rekha

Masaba gupta with wife Madhu Montena

Madhuri Dixit with husband

Kajol with Manish Malhotra

Boney kapoor's daughter Khusi and Janhvi

Javed Akthar

Karishma Kapoor with Amrita Aroda

Sahid kapoor with wife Mira Rajput

Shilpa Shetty

Katrina's sister Isabella

Karina Kapoor, Saif Ali Khan

Katrina with Sister Isabella

Akshay and Twinkle

Katrina

Siddhartha Malhotra

Kiran kher with her son

Rani Mukharjee

Varun Dhawan with girlfriend Natasha

Ranbeer Singh

Ranbeer kapoor with Alia

Alia Bhatt

Sharukh and Gauri Khan
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण