तारमा लुगा सुकाउँदा करेन्ट लागेर मृत्यु
सोमबार, ०३ भदौ २०८१, ०६ : ४८
रूपन्देही । रुपन्देहीको सियारी गाउँपालिका-७ अमुवास्थित एमबिजि कन्ट्रक्सनमा काम गर्ने एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । बाँके राप्ती सेनारी गाउँपालिका-५ घर भएका २३ वर्षीय माने सार्कीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो ।
सोही ठाउँस्थित बिजुलीको तारमा लुगा सुकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण