मोटरसाइकल चोरेको आरोपमा ४ जना पक्राउ
सोमबार, ०३ भदौ २०८१, २२ : ३९
काठमाडौँ । मोटरसाइकल चोरेको आरोपमा प्रहरीले दाङबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ बस्ने विष्णु चौधरी, देवदास देवकोटा, श्रीजन रिजाल र शिशिर खड्का छन् ।
तुलसीपुर उपमहानगरपालिका–१५ पहरुवा स्थित नर्सरीमा चोरीको मोटरसाइकलको पाटपुर्जा निकाल्दै गरेको अवस्थामा उनिहरु पक्राउ परेका हुन् । आरोपीहरुले रा.८प. ३३५८ नम्बरको पल्सर र रा.६प. ७७४१ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राम प्रसाद तिमल्सिनाले रातोपाटीलाई बताए ।
घटनाबारे ईलाका प्रहरी कार्यालय तुलसीपुरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण