साफ च्याम्पियनसिप
बंगलादेशले श्रीलंकालाई हरायो, नेपाल सेमिफाइनलमा
मङ्गलबार, ०४ भदौ २०८१, १७ : २८
काठमाडौँ । साफ च्याम्पियनसिपमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको छ । यू-२० साफ च्याम्पियनसिपमा मंगलबार बंगलादेशले श्रीलंकालाई हराएसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
यसअघि समूह ‘ए’ को पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० ले हराएको थियो । मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई हराएपछि नेपाल र बंगलादेश समूहको अन्तिम खेल अगाडि सेमिफाइनलमा पुगेका हुन् ।
लगातार दुई हारपछि श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ । नेपाल र बंगलादेशबिच बिहीबार खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण