दुर्घटना
आबुखैरेनीको ऐना पहराबाट बस मर्स्याङ्दी नदीमा खस्यो
शुक्रबार, ०७ भदौ २०८१, ११ : ५०
काठमाडौं । तनहुँको आबुखैरेनीस्थित ऐना पहरामा बस दुर्घटना भएको छ । आँबुखैरेनी गाउँपालिका–२ को ऐना पहराबाट मर्स्याङ्दीमा बस खसेको तनहुँका एसपी वीरेन्द्र शाहीले रातोपाटीलाई बताए ।
इलाका प्रहरी कार्यालय आबुखैरेनीका इन्स्पेक्टर घटनास्थलमा पुगेका छन् । एसपी शाहीले भने, ‘म घटनास्थलमा जाँदै छु, सेना र सशस्त्रलाई खबर गरिएको छ ।’
पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको तनहुँका डीएसपी दीपककुमार रायले बताए । बसमा ४० जना जति यात्रु रहेको उनको भनाई छ ।
विस्तृत विवरण आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण