त्रिवि उपकुलपति कार्यालय अगाडि संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन (तस्बिरहरु)
शुक्रबार, ०७ भदौ २०८१, १३ : ५२
काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा भइरहेको सरकार सरक्षित आतंक अविलम्ब बन्द गर्न माग गर्दै विरोध प्रर्दशन गरेका छन् । शुक्रबार उनीहरुले त्रिवि उपकुलपति कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
_WyD091P4Ph.jpg)
विद्यार्थीहरुले विश्वविद्यालयमा भइरहेको सरकार सरक्षित आतंक अविलम्ब बन्द गर्न, देशका सबै विश्वविद्यालयमा राजनितिक हस्तक्षेप बन्द गर्न र प्राध्यापकहरुमाथि आक्रमण गर्ने गुण्डाहरुलाई पक्राउ गरी कडा कार्वाही गर्न माग गरेका छन् ।
_lKzgNQqdxK.jpg)
_WwJ8zxWWqo.jpg)
_aB3J4a7hNR.jpg)
_C1LKQR8lAr.jpg)
_6IW0MRaTrp.jpg)
_UmoAIL8Q5H.jpg)
_KJUbquefwc.jpg)
_P8r2MTx5XF.jpg)
_T2EPukbeNb.jpg)
_n7qUGo9ICs.jpg)
_C4jUYVhmNA.jpg)
_p2LYhIAOOA.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण