नाडा अटो शोमा जीहोको एईफोर इलेक्ट्रिक स्कुटर
मङ्गलबार, ११ भदौ २०८१, २० : ३५
काठमाडौँ । जीहोले एईफोर इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको छ ।
जीहो एईफोरको उद्घाटन सेल्स म्यानेजर एलेक्स झू, जेरी कियान, कस्टमर सर्भिस इन्जिनियर सीएफमोटो जिहो, रोहिन अग्रवालका प्रोप्राइटर ऋषि ट्रेड सेन्टर र उज्जवल जोशी जनरल म्यानेजर तथा पूर्व मिस इन्टरनेसनल नेपाल नीति शाहले संयुक्त रूपमा गरेका थिए ।
यो नयाँ मोडेलले स्मार्ट प्रविधि, उच्च पर्फर्मेन्स र दैनिक सहजताको अद्भुत संयोजन प्रदान गर्दै यात्रा अनुभवलाई सुधार गर्ने लक्ष्य राखेको छ ।
ऋषि ट्रेड सेन्टर मार्फत उपलब्ध, एईफोरले सहरी जीवनलाई वातावरणमैत्री ढङ्गले पनि सहज बनाउने छ । यो स्कुटरको मूल्य २ लाख ९९ हजार ९०० तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण