योजना तयार गर्न स्वास्थ्य मन्त्रालयद्वारा विज्ञ माग
बुधबार, १२ भदौ २०८१, १७ : १३
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनसङ्ख्या व्यवस्थापन सम्बन्धी योजना तयार गर्न विज्ञ माग गरेको छ ।
मन्त्रालयले जनसङ्ख्या व्यवस्थापन सम्बन्धी राष्ट्रिय नीति, योजना, रणनीति, कार्यक्रम एवं जनसङ्ख्या सम्बन्धी समग्र विषयमा राय सुझावका लागि विज्ञहरूको सूची माग गरेको हो ।
मन्त्रालयले प्रकाशित गरेको सूचनामा इच्छुक विज्ञ तथा सरोकारवालालाई आफ्नो वैयक्तिक विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ । सो विवरण एक सातामा उपलब्ध गराउनुपर्ने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण