क्रिकेटर सोमपाल कामी टेन प्लाष्टको ब्राण्ड एम्बेसडर
शुक्रबार, १४ भदौ २०८१, १८ : १०
बुटवल । नेपाली क्रिकेट टोलीका बलर सोमपाल कामी टेन प्लास्टको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । भैरहवामा आयोजित एक कार्यक्रममा टेन प्लाष्टका प्रबन्ध निर्देशक धिरज अग्रवालले सोमपाललाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको जानकारी दिएका हुन् ।
सोमपालले लामो समयदेखि क्रिकेट खेलिरहेको भए पनि अहिले टेन समूहमा जोडिन पाउँदा आफूलाई खुसी मिलेको अग्रवालको भनाइ छ ।
उनले नेपाली क्रिकेट खेलाडीलाई आर्थिक रूपमा सबल बनाउने आफूहरूको प्रयास स्वरूप सोमपाललाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण