न्यायालय
न्यायपरिषद्मा नेपाल बारको धर्ना, न्यायाधीश नियुक्ति पारदर्शी हुनुपर्ने माग (तस्बिरहरू)
आइतबार, १६ भदौ २०८१, १२ : ४७
काठमाडौँ । नेपाल बार एसोसिएसनको अगुवाइमा विभिन्न माग राखी न्यायपरिषद्मा धर्ना सुरु गरिएको छ । विभिन्न माग राख्दै बारले रामशाहपथस्थित न्यायपरिषद्मा आइतबार मध्याह्नदेखि धर्ना सुरु गरेको हो ।
न्यायाधीश नियुक्ति पारदर्शी हुनुपर्ने, यसअघि गरिएको नियमावली संशोधन सच्याइनुपर्ने लगायतका माग राखेर परिषद्मा धर्ना सुरु गरिएको अध्यक्ष गोपालकृष्ण घिमिरेले जनकारी दिए ।
बारले वकिलको वरियता पछाडि पारेर कर्मचारीलाई अगाडि राखेको र त्यही आधारमा न्यायाधीश नियुक्तिको चलखेल भएको जनाउँदै असन्तुष्टि पोख्दै आएको छ ।
_qZb7z0FNFl.jpg)
_Nylh5rzQrr.jpg)
_6pnoVuO5IY.jpg)
_Iy6esIGc5K.jpg)
_RZyV4aGA4N.jpg)
_E9i285W1Hr.jpg)
_rWrF7lxmoB.jpg)
_ZOow6FJy5w.jpg)
_GsbB0NUIxz.jpg)
_vdBh3DpB6V.jpg)
_WlRn3HqdF3.jpg)
_8j1cKqxB4v.jpg)
_K5Vw0fEZi7.jpg)
_abkqNWOTR1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण