संसदीय सुनुवाइ
पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालको संसदीय सुनुवाइ सुरु
सोमबार, १७ भदौ २०८१, १४ : ३५
काठमाडौँ । पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालको संसदीय सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकमा धितालको सुनुवाइ सुरु भएको हो ।
सुनुवाइका क्रममा उनले आफ्नो कार्ययोजना पेस गरिरहेकी छन् । यसअघि आजै इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित र मलेसियाका लागि डा.नेत्र तिमल्सिनाको पनि सुनुवाइ भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण