मन्त्री आरजुको भारत भ्रमणलाई सुवालले लेण्डुप दोर्जेसँग जोडे
मङ्गलबार, १८ भदौ २०८१, ११ : ३८
काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले परराष्ट्रमन्त्री आरजु राणा देउवाको हालै सम्पन्न भारत भ्रमणबारे कडा टिप्पणी गरेका छन् ।
उनले परराष्ट्रमन्त्री राणालाई प्रधानमन्त्री सो सरह स्वागत गरेको भनेर चर्चा भएपनि लेण्डुप दोर्जेको घटना बिर्सन नमिल्ने बताएका हुन् ।
संसदको मंगलबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्रीसँगको छलफलमा सांसद सुवालले भने, ‘परराष्ट्र मन्त्रीलाई प्रधानमन्त्री सरह स्वागत गरेको भनेर चर्चा गरिएको छ । तर, हामीले बिर्सनु हुन्न कि लेन्डुप दोर्जेलाई भारतले रातो कार्पेट ओछ्याएर सिक्किम खाएको कुरा ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण