सशस्त्र प्रहरीका एआईजीहरूको जिम्मेवारी हेरफेर
मङ्गलबार, १८ भदौ २०८१, १२ : २८
काठमाडौँ । सशस्त्र प्रहरी बलका एआईजीहरूको जिम्मेवारी हेरफेर भएको छ । मन्त्रिपरिषद् बैठकले ३ जना एआईजीहरूको विभाग परिवर्तन गरेको हो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई मानवस्रोत विभागमा सरुवा गरिएको छ । दाहाल यसअघि कार्य विभागमा कार्यरत थिए ।
सीमा सुरक्षा विभागमा कार्यरत नारायणदत्त पौडेललाई कार्य विभाग र सिपी गौतमलाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ । गौतम यसअघि मानवस्रोत विभागमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णयक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकार जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
-
समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प छैन : उपसभापति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण