मन्त्री अधिकारीको राजीनामा माग गर्दै विरोध प्रदर्शन, तस्बिरहरू
बिहीबार, २० भदौ २०८१, १८ : २९
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको राजीनामाको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । बिहीबार सहकारी पीडितहरूले मन्त्री अधिकारीकोको पुत्ला जलाउनुका साथै उनको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
बुधबार मन्त्री अधिकारीले बैंकबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरूले आन्दोलन गरेको आरोप लगाएका थिए ।
_2TFRq67QE7.jpg)
_HqxnzC4l76.jpg)
_QVeXr4Jikn.jpg)
_gtj3VNwLaP.jpg)
_TOJ4k7KRLT.jpg)
_0oUKYfMeep.jpg)
_zV8Wcqy3yJ.jpg)
_9ElFdKxbed.jpg)
_p7HLzfRw3z.jpg)
_J2bJrwYmXa.jpg)
_dhFeGixVze.jpg)
_jrvnU1QW5f.jpg)
_ldumZnphH2.jpg)
_qom0xrt6dE.jpg)
_PxMCdu1PQ6.jpg)
_2hg3brf2c5.jpg)
_zeXBCdSBhS.jpg)
_JB1EB9hP5b.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण